कौशलटारमा गुडिरहेको बसमा एक्कासि आयो धुवाँ
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १०, भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा एक्कासि धुवाँ आएको छ ।

भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार बा३ख ९६६३ नम्बरको बसमा एक्कासि धुवाँ आएको हो ।
बसमा के कारणले धुवाँ आएको भन्नेबार बुझ्ने प्रयास भइरहेको उनले बताए ।
