दुई पटकभन्दा बढी समानुपातिक सांसद हुन नपाउने : निर्वाचन आयोग

सहयात्रा टिभी

काठमाडौँ । असार १८, निर्वाचन आयोगले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।

आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ, जसमा कुनै समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नसक्ने उल्लेख छ ।

 

 

प्रकाशित : 3 July, 2023

प्रतिक्रिया दिनुहोस्