केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टुँडिखेलमा सीप मेला सुरू

सहयात्रा टिभी

काठमाडौं । वैशाख १९, काठमाडौंको टुँडिखेलमा सीप मेला सुरू भएको छ। काठमाडौं महानगरपालिकाले ुरोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धिु भन्ने नारासहित सीप मेला बुधबारदेखि सुरू गरेको हो। महानगरले एक महिना विभिन्न २९ पेशासँग सम्बन्धित सीप तालिम दिन लागेको हो। यो तालिम एक महिनासम्म चल्नेछ। महानगरका

वैशाख २९ मा रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

सहयात्रा टिभी

काठमाडौं । वैशाख १९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४

गोदावरी नगरपालिकाले डढेलो निभाउँदा मृत्यु भएकाको परिवारलाई ५/५ लाख दिने

काठमाडौं । वैशाख १९, ललितपुरको गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई जनही ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । गोदावरी वनमा सल्केको डढेलो नियन्त्रण गर्ने क्रममा गोदावरी नगरपालिका-४ बडिखेलका

sahayatra

आगलागीमा परी रोशीका १५ घर नष्ट हुँदा दुई करोड २६ लाखको क्षति

काठमाडौं । वैशाख १९, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार

सिनामंगलबाट एक युवकलाई बन्धक बनाउने २ जना पक्राउ

काठमाडौं । वैशाख १८, कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ । सोमबार कतारबाट काठमाडौं आएका सप्तरीका सिकेन्द्र यादवलाई

वेस्टइन्डिज ए ले घरेलु टोली नेपालविरुद्ध उत्कृष्ट सुरुवात

काठमाडौं । वैशाख १९, वेस्टइन्डिज ए ले तेस्रो टी-२० खेलमा घरेलु टोली नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेकोछ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको

साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क गर्ने

काठमाडौं । वैशाख १९, पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार

मनोरञ्जन कर बुझाउन गोपीकृष्ण मुभिज, एलओडीसहित क्लब र दोहोरी साँझलाई महानगरको ताकेता

काठमाडौं । वैशाख १९, काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित रात्रिकालीन क्लब, डान्सबार तथा दोहोरी साँझहरुलाई

फिल्म ‘भाइरल गोर्खे’को शीर्षमध्ये एक ऋषि धमला पनि

काठमाडौं । वैशाख १३ , सौगात मल्ल स्टारर कमेडी–ड्रामा ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा सञ्चारकर्मी

शिव परियार र मनिला सोताङलाई छिन्नलता पुरस्कार

काठमाडौं । बैशाख १३, छिन्नलता गीत पुरस्कार गुठीको वर्ष २०७९ र २०८० को छिन्नलता गीत

अन्तर्वार्ता

एकैदिन सुनको भाउ तोलामा २७ सय घट्यो

काठमाडौं । वैशाख १९, बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा

सेयर बजार नेप्सेमा दोहोरो अंकको बृद्धि

काठमाडौं । वैशाख १८, मंगलबार सेयर बजार ले २ हजार अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २५.९३ अंक बढेर २००६ अंकमा कायम

सुनको भाउ स्थिर रहदा चाँदी घट्यो

काठमाडौं । वैशाख १८, मंगलबार सुनको भाउ अघिल्लो दिनकै मूल्यमा स्थिर रहदा चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला १

लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । वैशाख १८, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले यस वर्ष पनि सेयरधनीलाई लाभांश नदिने भएको छ । सोमबार साँझ बसेको कम्पनीको संचालक समितिको बैठकले लाभांशको

टर्कीको नाइट क्लबमा आगलागी, २९ जनाको मृत्यु

एजेन्सि । चैत २१, टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको ज्यान गएको छ । टर्कीको समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु

काठमाडौंले देशभरका अशक्त र गरिबलाई निःशुल्क स्वास्थ्य सेवा दिने

काठमाडौं । बैशाख १५, काठमाडौं महानगरपालिकाले देशभरबाट आउने गरिब तथा अशक्त बिरामीको निःशुल्क उपचारको व्यवस्था गरेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत

सम्पादकीय : भूकम्पको चोट र जोखिम भुल्न मिल्छ ?

नेपालको तीन क्षेत्र भूकम्पीय उच्च जोखिममा रहेको विज्ञको भनाइ छ । विज्ञका अनुसार एउटै भूकम्प नेपालको पूर्वदेखि पश्चिमसम्म गएको छैन । त्यसैले पनि नेपालको पूर्व,