प्रिओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले घट्यो

सहयात्रा टिभी

काठमाडौँ । साउन ३, प्रिओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ । योसँगै सूचक २१५४.०२ विन्दुमा झरेको ।

सेसन अवधिमा १४ कम्पनीको ८२८ कित्ता सेयर किनबेच भएको छ । जसमा ५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सेसनमा ९ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घट्यो भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएन ।

प्रकाशित : 19 July, 2023

प्रतिक्रिया दिनुहोस्