प्रिओपन सेसनमा नेप्से सूचक १ अंकले बढ्यो
सहयात्रा टिभी
काठमाडौँ । साउन १७, प्रिओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । योसँगै सूचक २०७८.५९ विन्दुमा पुगेको ।
सेसन अवधिमा ८ कम्पनीको ८५५ कित्ता सेयर किनबेच भएको छ । जसमा ६ वटा कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ । सेयर किनबेचबाट १ लाख ७४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।