सुनको भाउ बढ्यो

सहयात्रा टिभी

काठमाडौं । साउन २१, तोलामा तीन सय रुपैयाँले बढेर सुन आज एक लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । आज तेजावी सुनको मूल्य एक लाख ११ हजा ९५० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १४ सय २५ रुपैयाँमा स्थिर छ ।

 

प्रकाशित : 6 August, 2023

प्रतिक्रिया दिनुहोस्