प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा

सहयात्रा टिभी

काठमाडौँ । साउन २५ , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् ।

 

बिहीबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड शीतलनिवास आएका राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । प्रधानमन्त्री के विषयमा कुराकानी गर्न राष्ट्रपति कार्यालय गएका हुन् भन्ने खुलेको छैन ।

 

 

प्रकाशित : 10 August, 2023

प्रतिक्रिया दिनुहोस्