पृथ्वीराजमार्गमा दुई वटा सकेट बम भेटियो, सेनाद्धारा डिस्पोज

सहयात्रा टिभी

धादिङ । पृथ्वीराजमार्गमा सकेट बम फेला परेको छ । शुक्रबार बिहान पृथ्वीराजमार्गको दुई ठाउँमा सकेट बम भेटिएको हो । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बम राखेको हुन सक्ने प्रहरीको आशंका छ ।

गजुरी गाउँपालिका वडा नं. ५ घाटबेसीस्थित पृथ्वीराजमार्ग छेउमा राखेको सकेट बम गजुरी स्थित नेपाली सेनाले डिस्पोज गरेको छ । उक्त सकेटबम मन्दिर नजिकै राखिएको थियो ।

प्रकाशित : 24 November, 2017

प्रतिक्रिया दिनुहोस्