भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमायो

सहयात्रा टिभी

काठमाडौं । भदौ १८, एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा नेपालले भीम सार्कीलाई गुमाएको छ ।

जम्मा ७ रन जोडेका उनी १५.६ ओभरमा रवीन्द्र जडेजाको बलमा आउट भएका हुन् ।

नेपालका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन् । आशिफ शेख २८ रन बनाएर क्रिजमा छन् ।

 

 

प्रकाशित : 4 September, 2023

प्रतिक्रिया दिनुहोस्