प्री ओपन सेसनमा नेप्से परिसूचक एक अंकले घट्यो
सहयात्रा टिभी
काठमाडौं । भदाै १९, प्री ओपन सेसनमा नेप्से परिसूचक १.०३ अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १.०३ अंकले घटेर १९६६.८० विन्दुमा पुगेको छ।
यो समयमा १७ कम्पनीको ५७५ कित्ता सेयर १ लाख ६४ हजार ९९० रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका कम्पनीमध्ये ५ को मूल्य बढ्यो भने ११ को घट्यो। बाँकी एक कम्पनीको मूल्य यो समयमा स्थिर रह्यो।