भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान

सहयात्रा टिभी

काठमाडौं । असोज १६, यसवर्षको भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिएको छ ।

नोबल पुरस्कार समितिले वैज्ञानिकहरू पिरे एगोस्टिनी, फेरेङ्क क्राउज र एनी हुलियरलाई पदार्थमा इलेक्ट्रोन गतिशीलताको अध्ययन अन्तर्गत प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न अनुसन्धान लागि भौतिक विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

 

 

 

प्रकाशित : 3 October, 2023

प्रतिक्रिया दिनुहोस्