कोशी प्रदेशसभा बैठक बस्दै

सहयात्रा टिभी

विराटनगर । असोज १७, कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रदेशसभा भवन विराटनगरमा बस्नेछ ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेश प्रुमख परशुराम खापुङले कोशी प्रदेशसभाको चौथो अधिवेसन आजका लागि बोलाएका हुन् ।

प्रकाशित : 4 October, 2023

प्रतिक्रिया दिनुहोस्