आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज
सहयात्रा टिभी
काठमाडौं । असोज २२, आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

संघीय निजामती विधेयकलाई लिएर आन्दोलनरत कर्मचारीले निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसक्रममा केही घाइते भएका छन् ।


