लगातार आज पनि बढ्यो सुनको मुल्य
सहयात्रा टिभी
काठमाडौँ । असोज २३, नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुनको मुल्य लगातार बढिरहेको जनाएको छ ।
तोलामा तीन सय रुपैयाँले बढेर सुन आज एक लाख ८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घको जनाएको छ ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।