स्वावलम्बन लघुवित्तले १२ प्रतिशत बोनस सेयर र नगद लाभांश वितरण गर्ने
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १, लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १२.३५९९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि ०.६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।