सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको छ ।

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था र केही मन्त्रालयगत एजेन्डामा छलफल भइरहेको स्रोतको भनाइ छ ।


