बारामा मोटरसाइकलमा आएका व्यक्तिले गोली हान्दा एक जना घाइते
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १३, बाराको मस्जिद चोकमा गोली चलेको छ । मोटरसाइकलमा आएका व्यक्तिले एक जनालाई गोली हानेको केन्द्रीय प्रहरीद्धारा जानकारी प्राप्त भएको छ ।

घाइतेलाई अस्पताल लगिएको छ । गोली चलाउने व्यक्तिको खोजी सुरु भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।


