प्रतिनिधिसभातर्फ ३९ र प्रदेशसभाको ४९ क्षेत्रको मतगणनामा एमालेको अग्रता

सहयात्रा टिभी

काठमाण्डौं । प्रतिनिधिसभाको कुल ३९ वटा क्षेत्रको मतगणनामा वाम गठबन्धन अगाडि छ । मतमणनामा दुई एमाले र एक माओवादी केन्द्रले जितेको छ ।

यस्तै १७ ठाउँमा एमाले, १३ ठाउँमा माओवादी केन्द्र, पाँच ठाउँमा नेपाली कांग्रेस र एक ठाउँमा स्वतन्त्रले अहिलेसम्म अग्रता लिएको छ ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्