सुपर लिग : वीरगञ्ज र चितवन भिड्दैँ
            सहयात्रा टिभी
		काठमाडौं । मंसिर १५, नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन् ।

आजको खेलमा वीरगञ्ज युनाइटेड र चितवन फुटबल क्लबकाबीचमा प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।


