बाँके क्षेत्र नं २ मा राई विजयी

सहयात्रा टिभी

बाँके । बाँके जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद इश्त्यिाक राई २१ हजार ५२५ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट पशुपति दयाल मिश्रले १५ हजार ६४१ मत ल्याएका छन् । यसैगरी बाँके क्षेत्र नं २ प्रदेश (क) मा संघीय समाजवादी फोरम नेपालका विजयबहादुर यादव विजयी भए । उनले ११ हजार ५७४ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका नीरञ्जनसिंह सिजापतिले सात हजार ७५१ मत ल्याएका छन् ।

प्रकाशित : 10 December, 2017

प्रतिक्रिया दिनुहोस्