प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । पुस १७, प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.३१ अंकले बढेर २०६०.४६ विन्दुमा बन्द भएको छ।

यो समयमा ३० स्क्रिप्टको १७ सय ८७ कित्ता सेयर १० लाख ६६ हजार ५३३ रुपैायँमा खरिदबिक्री भए। प्री ओपन सेसनमा १४ स्क्रिप्टको मूल्य बढ्दा ११ को घट्यो भने ५ को मूल्य स्थिर रह्यो। अघिल्लो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक ८.७५ अंकले घटेको थियो।

प्रकाशित : 2 January, 2024

प्रतिक्रिया दिनुहोस्