सुनको मुल्य घट्यो चाँदीको स्थिर

सहयात्रा टिभी

काठमाडौँ । माघ २८, साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबार तोलामा १ लाख १८ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार भने १ लाख १८ हजार रुपैयाँमा झरेको हो ।

आइतबार तोलाको १ हजार ३९० रुपैयाँमा चाँदीको कारोबार भएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

 

 

 

 

प्रकाशित : 11 February, 2024

प्रतिक्रिया दिनुहोस्