केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुशल भुर्तेल डिलोन हेलिगरको बलमा १३ रनमा बोल्ड भए

सहयात्रा टिभी

काठमाडौं । माघ २९, क्यानडासँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका कुशल भुर्तेल डिलोन हेलिगरको बलमा व्यक्तिगत १३ रनमा बोल्ड भएका हुन् । बल स्टम्पमा लागेर बाउन्ड्री रेखासम्म पुगेको थियो ।

कुशल आउट हुँदा नेपाल ४.५ ‌ओभरमा १ विकेटको क्षतिमा ४५ रनको स्थितिमा छ ।

प्रकाशित : 12 February, 2024

प्रतिक्रिया दिनुहोस्