केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्यानडाविरुद्धको खेलमा ९ विकेटले जितेसँगै नेपालले क्लिनस्वीप गर्‍यो

सहयात्रा टिभी

काठमाडौं । माघ २९, क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले क्लिनस्वीप गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेल नेपालले सोमबार ९ विकेटले जितेसँगै नेपालले क्लिनस्वीप गरेको हो ।

यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

 

 

 

 

प्रकाशित : 12 February, 2024

प्रतिक्रिया दिनुहोस्