फागुन २४ गतेसम्मका लागि संसद बैठक स्थगित

सहयात्रा टिभी

काठमाडौं । फागुन २१, फागुन २४ गतेसम्मका लागि संसद बैठक स्थगित भएको छ ।

 

 

प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।

प्रकाशित : 4 March, 2024

प्रतिक्रिया दिनुहोस्