एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने

सहयात्रा टिभी

काठमाडौं । फागुन २३, नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ।

 

केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय भएको जानकारी प्राप्त भएको छ ।

स्रोतका अनुसार एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको जानकारी प्राप्त भएको छ ।

 

 

प्रकाशित : 6 March, 2024

प्रतिक्रिया दिनुहोस्