वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध प्रहरीमा जाहेरी दर्ता

काठमाडौँ । फागुन २४, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।
जाहेरीमा अन्य केहीलाई पनि प्रतिवादी बनाएर आएको भएपनि नामहरु आफूलाई यकिन नभएको उनले बताए । जनता समाजवादी पार्टीमा आवद्ध सिंह १० जेठ २०७९ मा वीरगञ्ज महानगरको मेयरमा निर्वाचित भएका थिए ।