रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु हो : श्रममन्त्री अर्याल

सहयात्रा टिभी

काठमाडौँ । चैत ४, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले पार्टीको मिसन भ्रष्टाचार अन्त्य गर्नु रहेको बताएका छन्।

आइतबार संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले रास्वपाको मिसन बेथिति बिरुद्धमा काम गर्ने रहेको बताए।

भ्रष्टाचार अन्त्य, बेथिति विरुद्धको काम र सुशासन कायम भएसँगै देश समृद्ध बन्ने उनको भनाइ थियो।

 

 

 

प्रकाशित : 17 March, 2024

प्रतिक्रिया दिनुहोस्