प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी

सहयात्रा टिभी

काठमाडौं । चैत ९, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताको भेट चलिरहेको छ । केन्द्रमा नयाँ गठबन्धन बनाएका माओवादी र एमालेबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट हुन बाँकी छ । दुई नेताको भेटमा यो सहितका विषयमा कुराकानी हुने बताइएको छ ।

 

 

प्रकाशित : 22 March, 2024

प्रतिक्रिया दिनुहोस्