एमालेले सचिवालय बैठक बोलायो

सहयात्रा टिभी

काठमाडौं । चैत ९, नेपाल कम्युनिष्ट पार्टी एमालेले सचिवालय बैठक बोलाएको छ ।

चैत ११ गतेका लागि बैठक बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठक ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

 

 

 

प्रकाशित : 22 March, 2024

प्रतिक्रिया दिनुहोस्