जसपाका दीपक कार्कीले वन राज्यमन्त्रीको शपथ लिए

सहयात्रा टिभी

काठमाडौं । चैत १२, जसपाका दीपक कार्कीले वन राज्यमन्त्रीको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराएका छन् ।

सोमबार दिउँसो मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का सांसद कार्कीलाई वन तथा बातावरण राज्यमन्त्रीको शपथ गराएका हुन् ।

योसँगै मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । अब थप दुई राज्यमन्त्री थप गर्ने सुविधा प्रधानमन्त्रीलाई छ ।

 

 

 

प्रकाशित : 25 March, 2024

प्रतिक्रिया दिनुहोस्