आगलागी हुँदा १५ लाख बराबरको क्षति

सहयात्रा टिभी

डोटी । अछामको विनायक बजारको समीक्षा एण्ड सम्बेग पसलमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । पसलको गोदाममा आइतबार राति आगलागी हुदाँ सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सो पसलसँगै जोडिएको एउटा मासु पसलमा समेत आगलागीका कारण क्षति भएकोे छ ।

प्रकाशित : 25 December, 2017

प्रतिक्रिया दिनुहोस्