शनिबार एमालेद्धारा संसदीय दलको बैठक आहवान
सहयात्रा टिभी
काठमाडौं । जेठ ३२, नेकपा एमालेद्धारा संसदीय दलको बैठक आहवान गरेको छ । बैठक शनिबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बस्ने छ ।

संघीय संसदमा आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेको छ । बजेटमाथि छलफल चलिरहेका बेला सत्तारुढ गठबन्धनको प्रमुख घटक एमालेले संसदीय दलको बैठक बोलाएको हो ।


