प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । असार १४, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । भेटवार्ता राष्ट्रपति भवन शीतल निवासमा भएको हो ।

भेटवार्तामा क्रममा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

 

 

 

प्रकाशित : 28 June, 2024

प्रतिक्रिया दिनुहोस्