लगानी सहजीकरण सम्बन्धी केही ऐन संशोधन गर्न विधेयक प्रमाणीकरण

सहयात्रा टिभी

काठमाडौँ । असार २४, राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११३को उपधारा (२) बमोजिम सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संघीय संसदको दुवै सदन (प्रतिनि सभा र राष्ट्रिय सभा)बाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइएको थियो ।

 

 

 

 

 

प्रकाशित : 8 July, 2024

प्रतिक्रिया दिनुहोस्