प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेद्धारा ह्वीप जारी

सहयात्रा टिभी

काठमाडौं । असार २६, नेकपा एमालेद्धारा विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

 

 

 

 

प्रकाशित : 10 July, 2024

प्रतिक्रिया दिनुहोस्