योजना आयोगको उपाध्यक्षमा पाल्पाका शिवराज अधिकारी नियुक्त

सहयात्रा टिभी

काठमाडौँ । साउन १०, मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको बैठकबाट त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको एक मन्त्रीले बताए ।

अरु ६ सदस्य पनि नियुक्त भएको उनले जानकारी दिए ।

 

 

 

 

प्रकाशित : 25 July, 2024

प्रतिक्रिया दिनुहोस्