न्याय सेवा आयोगद्धारा २० जना सरकारी वकिलहरुको सरूवा

काठमाडौं । साउन ३२, न्याय सेवा आयोगले १० जना सहसचिव स्तरका सरकारी वकिल सहित २० जनाको सरुवा गरेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले १० जना सहन्यायाधीवक्ता र १० जना उपन्यायाधीवक्ता(उपसचिव स्तरका सरकारी वकिल)को सरुवा गरेको हो ।