नाडा अटो शो सुरु, अर्थमन्त्री पौडेलले गरे उद्घाटन

सहयात्रा टिभी

काठमाडौं । भदौ ११, नाडा अटो मोबाइल्स एसोसियसन अफ नेपालको नाडा अटो शो सुरु भएको छ । मंगलबार भृकुटीमण्डपमा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेपछि अटो शो सुरु भएको हो ।

आजदेखि १६ गतेसम्म शो चल्नेछ । शोमा करिब दुई दर्जन बढी ईभी र अन्य ब्रान्ड प्रदर्शनीमा राखिएका छन् । अर्थमन्त्री पौडेलले शोमा विभिन्न ब्रान्डका ईभीको उद्घाटन गरे । नाडाका अध्यक्ष करन चौधरीले यसपटकको नाडा अटो शो विशेष रहने बताएका छन् ।

12-1724737311.jpg

9-1724737310.jpg

प्रकाशित : 27 August, 2024

प्रतिक्रिया दिनुहोस्