केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘सहयात्रा’ यो अंक ‘वान वेल्ट वान रोड’ र शिवपुरी राष्ट्रिय निकुञ्जमा केन्द्रीत

सहयात्रा टिभी

काठमाडौं । हरेक शुक्रवार र आइतबार नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको चन्दा प्रोडक्सनको प्रस्तुती ‘सहयात्रा’ मा यसपटक चीनको वान वेल्ट वान रोड परियोजना तथा शिवपुरी राष्ट्रिय निकुञ्जको विषय समेटिएको छ । वान वेल्ट वान रोडका विषयमा चीनको हेनान कोसेन इन्टरप्राइजेज डेभलभमेन्टका उप प्रवन्धक सिजी जाउसंग गरिएको कुराकानी कार्यक्रममा समावेश छ । यस्तै, शिवपुरी राष्ट्रिय निकुञ्जका विषयमा केन्द्रीत भइ राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका महानिर्देशक मनबहादुर खड्कासंग गरिएको कुराकानी पनि कार्यक्रममा समेटिएको छ ।
कार्यक्रम हरेक शुक्रवार साँझ ६ः०५ बजे र आइतबार बिहान १०ः३० बजे प्रसारण हुने गर्दछ ।

प्रकाशित : 12 May, 2017

प्रतिक्रिया दिनुहोस्