रित्तो खाम: मनभित्र गुम्सिएको प्रेम

सहयात्रा टिभी

यमुना थापा

 

 

 

फ्फ ! यो कलंकीको जाम कसले बयान गरिसकोस् । गाडी कुर्दा कुर्दा हैरान भैसकेकी थिए म । धन्न अफिसबाट अलि छिटो निस्किएकि थिए र गाडि मा सिट पाए । म संगैको सिटमा एकजना युवती पनि बसेकी थिइन । उनीसँगैको सिटमा बसेकाले मेरो नजर उनले हातमा समाती रहेको खाम मा पर्य�

प्रकाशित : 14 January, 2018

प्रतिक्रिया दिनुहोस्