केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राति रुद्रमतीमा खसेको ट्याक्सी यूएन पार्कअगाडि भेटियो

सहयात्रा टिभी

काठमाडौं । भदौ ३१, आइतबार राति करिब साढे ८ बजेको समयमा रुद्रमतीमा खसेको ट्याक्सी आज यूएन पार्कअगाडि फेला परेको छ ।

बा. २. ज. १७९२ नं. हिजो काठमाडौं महानगरपालिका-२९ मदन भण्डारी कलेजअगाडि रुद्रमतीमा खसेर बेपत्ता भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणबाट २ जना गोताखोरसहित खटिएको ११ जनाको टोलीले आज बिहान काठमाडौं महानगरपालिका-११, थापाथलीस्थित यूएन पार्कअगाडि उक्त ट्याक्सी फेला पारेको हो ।

 

 

प्रकाशित : 16 September, 2024

प्रतिक्रिया दिनुहोस्