प्रधानन्यायाधीशमा प्रकाशमानसिंहको नाम अनुमोदन गर्ने

काठमाडौं । असोज १६, प्रधानन्यायाधीशमा प्रकाशमानसिंहको नाम अनुमोदन भएको छ ।

बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । राउतको समितिले बुधबार नै सुनुवाइ गरेको हो ।

सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *