मन्त्रिपरिषद बैठकले गरो ४० जना सहसचिवको सरुवा

काठमाडौं । कात्तिक ५, सरकारले ४० जना सहसचिवहरुको सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

प्रकाशित : 21 October, 2024