संसदीय समितिका सभापति र सचेतकहरूको छलफल जारी

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ६, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, संसदीय समितिका सभापति र सचेतकहरूको छलफल जारी छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा उनीहरुबीच छलफल जारी छ । छलफलमा एमालेका एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका उपस्थित छन् ।

बैठकमा संसदमा बिचाराधीन विधेयक लगायतका विषयमा छलफल हुनेछ ।

 

 

प्रकाशित : 22 October, 2024

प्रतिक्रिया दिनुहोस्