इक्वेडरका फुटबल खेलाडी मार्को एंगुलोको निघन
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २८, एक महिना अघि क्वीटोमा कार दुर्घटना भई गम्भीर घाइते भएका इक्वेडरका फुटबल खेलाडी मार्को एंगुलोको २२ बर्षको उमेरमा निघन भएको छ ।सोमबार राति उपचारको क्रममा उनको निधन भएको हो गत अक्टोवर ७ मा राजधानी क्वाटोबाट दक्षिणमा भएको दुर्घटना पछि एलडीयु क्वीटोको मिडफिल्डर अस्पतालमा रहेको थिए ।
स्थानिय मिडियाका अनुसार यस अवधीका उनको थुप्रै पटक अपरेसन गरिएको थियो भने उनले एक हप्ता आइसीयुमा विताएका थिए । उनको क्लबले मंगलबार विहान विज्ञप्ति जारी गर्दै उनको निधनबारे
जानकारी दिएको छ ।