एनपीएल : जनकपुरविरुद्ध सैफको अर्धशतक

काठमाडौं । पुष ६, नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि जनकपुर बोलट्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको सुदूरपश्चिमका सैफ जाइबले अर्ध शतक प्रहार गरेका छन् ।
सैफले ३३ बलमा ५० रन पूरा गरेका हुन् । कीर्तिपुर मैदानमा टस जितेर सुदूरपश्चिमले पहिला ब्याटिङ राजेको हो ।