तराईमा शीतलहरको कहर : स्वास्थ्यमा कस्तो जोखिम हुन्छ ?

सहयात्रा टिभी

काठमाडौं । पुस २६,यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ। लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन। शीतलहरका कारण ११ वर्षको अवधिमा करिब एक सय १६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७९ पुस १३ (११ वर्ष)मा एक सय १६ जानाले ज्यान गुमाएका हुन्। प्राधिकरणको तथ्याङ्कानुसार शीतलहरका कारण �

प्रकाशित : 10 January, 2025

प्रतिक्रिया दिनुहोस्