थाहा पाइ राखौँ

सहयात्रा टिभी

कति बिषयबस्तुहरु मानब जीवन सँग जोडिएर पनि हामी त्यसको विषयमा बेखवर हुन सक्छौँ । पढ्नुहोस केही तथ्यहरु –

१) एउटा औषत मानिसले आफ्नो जीवनकालमा ३५ टन खाना खाने गर्दछ ।

२) ९२ प्रतिशत मानिसहरु कुरा नबुझि हाँस्ने गर्दछन् ।

३) मानिसले आफ्नो स्वास आफै रोकेर आत्महत्या गर्न सक्दैन ।

४) आफुलाई कसैले एकोहोरो हेरेको मानिसले अनुभव गर्नसक्दछ, यद्यपी ऊ निन्द्रामा नै किन नहोस् ।

५) संसारमा सबै भन्दा बढि प्रयोग हुने पासवर्ड १२३४५६ हो ।

६) पढ्ने र सपना देख्नेकाम मानब मस्तिस्कका अलग अलग भागको हो । त्यसैले मानिसले सपनामा पढ्न सक्दैन ।

७) पृथ्वीको गुरुत्वाकर्षण बलले गर्दा पृथ्बीमा १५००० मीटर   भन्दा अग्लो पहाड हुन संभव छैन ।

८) उँटको दुधबाट दही बन्दैन ।

९) आकाशमा चम्किने ताराहरु सूर्य भन्दा धेरै ठूला र धेरै प्रकाश दिन सक्ने हुन्छन् ।

प्रकाशित : 19 January, 2018

प्रतिक्रिया दिनुहोस्