सत्ता साझेदार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । चैत १ , उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको बैठक आज साँझ बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय स्रोतका अनुसार संयन्त्रको बैठक साँझ ५ः३० बजे बालुवाटारमा बस्नेछ ।

 

प्रकाशित : 14 March, 2025

प्रतिक्रिया दिनुहोस्